चीनका लागि नेपाली कार्यवाहक राजदूत कौशल किशोर रोयसँगको अन्तर्वार्ता
2022-03-05 21:15:19CRI
Share with:

चीनमा हिजो मार्च ५ तारिख १३ औँ राष्ट्रिय कंग्रेसको पाँचौँ अधिवेशन सुरु भएको छ। उक्त अधिवेशनको उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सरकारी कार्य प्रतिवेदन पेश गर्नुभयो। उक्त समारोहमा सहभागी हुनु भएका चीनका लागि नेपाली कार्यवाहक राजदूत कौशल किशोर रोयसँग सहकर्मी चेतनाथ आचार्यले हिजै अन्तर्वार्ता लिनु भएको छ। आजको साक्षात्कार कार्यक्रममा  सोही अन्तर्वार्ता प्रस्तुत गर्दैछौं।