सी चिनफिङ चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यसँग भेट
2022-03-06 17:03:04CRI
Share with:

मार्च ६ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेह्रौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका पाँचौं अधिवेशनमा भाग लिएका कृषि, सामाजिक हित-कल्याण तथा सामाजिक प्रत्याभूति क्षेत्रका सदस्यहरूसँग भेट गर्दै ती सदस्यहरूबाट राय-सुझाव सुन्नुभएको छ।