पैचिङ पारा ओलम्पिक खेलकुद समारोहको मस्कट डिजाइनर
2022-03-09 15:36:08cri
Share with:

पैचिङ पारा ओलम्पिक खेलकुद समारोहको स्यु रङ रङ नामक मस्कटकी डिजाइनर एक जना २४ वर्षीय युवती हुन्। उनी चीनको है लुङ च्याङ प्रान्तको चिछुन शहरको च्या ह जिल्लाकी बासिन्दा हुन्। बाल्यकालदेखि नै उनी चिनियाँ परम्परागत सँस्कृति ज्यादै मन पराउँथिन्। स्यु रङ रङ नामक मस्कटकी डिजाइनर पनि चिनियाँ परम्परागत साँस्कृतिको प्रयोग भएको छ।