चिनियाँ वृद्धवृद्धाका सुखमय जीवन
2022-03-10 16:01:59cri
Share with:

यहाँ चीनको ह पै प्रान्तको छन त शहरका वृद्धवृद्धाहरु नाचगान गर्दैछन्। उनीहरुको जीवन ज्यादै सुखमय देखिन्छ। साथै उनीहरु प्रौढ विद्यालयमा गएर आफनो इच्छा अनुसारका सम्बन्धित कक्षा पनि लिन्छन्। चीनका राष्ट्राध्यक्ष सी चिनफिङका अनुसार चीन सरकारले वृद्धवृद्धाको सुखद जीवनको प्रत्यभूति गरेको छ।