सिआनमा छ नेपालको एउटा चिनो
2022-03-10 09:51:07CRI
Share with:

चीनको पल्लो शान्सी प्रान्तमा पर्ने सिआन सहरमा अनेकन नेपाली तत्वहरू भेटिन्छन्। तीमध्ये एउटा नेपाली विशेष शिलालेख हो। सन् २०२१ मा सिआनस्थित पेइलिन संग्रहालय घुम्ने क्रममा मैले पत्ता लगाएर एउटा भिडियो पनि लिएर आएको छु। सिआनस्थित पत्थर सङ्ग्रहालयमा पुगेर नेपाली प्रस्तरको दृश्य। 

भिडियो लक्ष्मी लम्साल