चीनको ग्रामीन क्षेत्रमा ठूलो विकास
2022-03-11 15:00:33cri
Share with:
चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठकमा चीनका राष्ट्रध्यक्ष सी चिनफिङले सम्बन्धित प्रतिवेदनमा पूरा समाजले प्रयास गरी ग्रामीण क्षेत्रको विकासलाई प्रवर्द्धन गर्ने र गरिब सहयोग गर्ने कुरा प्रस्तुत गर्नुभएको छ। केही वर्षदेखि यता चीनको ठूलो विकासबाट ग्रामीण क्षेत्रका किसानहरुको जीवन सुखद बनेको छ। ग्रामीण क्षेत्रको विकास किसानहरुको सुखद जीवनको आधार हो ।