पैचिङ पारा ओलम्पिक खेलकुद समारोहका मर्मस्पर्शी क्षणहरू
2022-03-14 10:33:20cri
Share with:

पैचिङ पारा ओलम्पिक खेलकुद समारोहका मर्मस्पर्शी क्षणहरूले विश्वलाई पनि न्यानो अनुभूति दिलाएको छ।

 

पारा ओलम्पिक खेलकुदमा भाग लिने हरेक खेलाडीका पछाडि एउटा प्रेरणादायक कथा जोडिएको हुन्छ। विभिन्न मुलुकका खेलाडीहरूबीच प्रतियोगितासँगै देखिएको सहयोग भावना र मद्दत गरेको क्षण पनि मर्मस्पर्शी रहेको छ।

 

पैचिङ पारा ओलम्पिक खेलकुद समारोह मानव जातिको साहस प्रस्तुत गर्ने र यसको साक्षी बन्ने अवसर सिर्जना गरेको छ। खेलाडीहरूले पनि आफूलाई त्यही अनुरूप प्रस्तुत गर्नुका साथै विश्वलाई समेत प्रोत्साहन गरेको छ।