राष्ट्राध्यक्ष सी चिनफिङको खेल भावना
2022-03-14 14:50:46cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सधैँ नै चीनको खेलकुद विकासला फ्नो मनमा राख्नुभएको छ। उहाँले चीनलाई खेलकुद क्षेत्रमा बलियो मुलुकको रूपमा निर्माण गर्ने उद्देश्य राखेर केही वर्षयता चीनको खेलकुद विकासमा उच्च ध्यान दिनुभएको छ।

 


उहाँ खेलकुदलाई निकै मन पराउनु हुन्छ। उहाँका अनुसार, युवाकालमा उहाँलाई पौडी, फुटबल तथा भलिबल खेल्ने र पर्वतारोहण सबैभन्दा मनपर्दथ्यो।

 


तलका फोटोहरूमा राष्ट्राध्यक्ष सी चिनफिङको खेल भावना देख्न सकिन्छ।