पैचिङ पारा ओलम्पिक खेलकुद समारोहमा मर्मस्पर्शी चिनियाँ आवाज
2022-03-15 15:32:00cri
Share with:

खेलकुदबाट मलाई झन् झन् आत्मविश्वास दिलाइएको छ।”“चीनको राष्ट्रिय झण्डा पारा ओलम्पिक खेलमैदानमा उठाउने मेरो आशा छ।”“मसँग एकजोडी अदृष्य पखेटा छ। पैचिङ पारा ओलम्पिक खेलकुद समाप्त भए तापनि, चिनियाँ खेलाडीहरूको भनाइ सधैं सम्झना हुन्छ।

 

यी चिनियाँ अपांगता भएका खेलाडीहरू सामान्य खेलाडीभन्दा अझ बलियो इच्छाशक्ति लिएर तालिममा धेरै मिहिनेत र प्रयास गरी पारा ओलम्पिक खेलकुदको पोडियममा उभिएका थिए। उनीहरू शारीरिक रूपमा अपांग भएपनि भावनात्मक रूपमा बलिया छन्।