सबै पैचिङ पारा ओलम्पिक खेलकुदका खेलाडीको प्रशंसा
2022-03-16 09:35:05cri
Share with:

पैचिङ पारा ओलम्पिक खेलकुदमा चिनियाँ प्रतिनिधिमण्डलले सबै किसिमका प्रतियोगितामा भाग लिए र स्वर्ण पदक सूची तथा पूर्ण पदक सूचीमा चीन दुवैमा पहिलो स्थानमा आएर इतिहास सिर्जना गरेको छ। यसको पछाडि, सबै चिनियाँ खेलाडीहरूले धेरै कठिनाइको सामना गरी परिश्रमबाट गरेको उपलब्धि हो। यसबाट पनि चिनियाँ अपांग कार्यको सफलता देखिएको छ।

 

चिनियाँ खेलाडीहरू वाहेक विश्वका विभिन्न मुलुकका खेलाडीहरूले हामीलाई खेलाडीको भावना प्रदर्शन गरेका छन्। सबै अपांग खेलाडीहरूको प्रशंसा गर्नुपर्छ।