प्याजबाट किसान धनी बनाएका
2022-03-17 11:21:17cri
Share with:


नेपालीहरुको भान्सामा प्याज अनिवार्य चाहिन्छ। चीनको युन नान प्रान्तीय हुङह शहरको मौमस र माटो प्याज खेतीका लागि उत्कृष्ट छ। स्थानीय किसानहरूले प्याज खेतीमा निर्भर भएर धनी बनेका छन्। त्यहाँ १ मू अर्थात् ०.०६७ हेक्टरमा गरिएको प्याज खेतीबाट उत्पादित मात्रा ४ टनभन्दा बढी पुग्नेगर्छ।


नेपालमा कुन कुन क्षेत्र प्याज खेतीका लागि उत्तम छ? नेपालमा बैजनी वा सेतो कुन रङको प्याज खेती गरिन्छ?