बसन्त ऋतुमा सी चिनफिङको शुभकामना
2022-03-17 15:02:48cri
Share with:

बसन्त ऋतुमा जताततै आशा र जीवन्त शक्ति देखिएको छ। हरेक वर्षको बसन्त ऋतुमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनताका बीचमा गएर उनीहरूलाई सदिच्छापूर्ण शुभकामना दिनुभएको छ।

 

पैचिङ सहरको सानो गल्लीमा, छिमेकीको मैत्रीपूर्ण सम्बन्धलाई अझै घनिष्ट बनाउने र सुखद जीवनको शुभकामना दिनुभयो। स छ्वानको ता ल्यान शान बस्तीमा स्थानीय बासिन्दालाई चाँडै गरिबीबाट मुक्त हुन शुभकामना दिनुभयो। भित्री मङगोलियाको कल्याण गृहमा बालबालिकालाई सुखमयका साथ हुर्किन शुभकामना दिनुभयो।