ल्हासामा वसन्त
2022-03-21 09:52:04cri
Share with:

मार्च २० तारिख चिनियाँ पात्रो अनुसार चौबीस वटा सौर्य बिन्दुहरूमध्येको चौथो सौर्य बिन्दु छुन् फन् हो। चीनको तिब्बत ल्हासामा मौसम न्यानो बन्दैगएपछि मनागरिकहरू बाहिर घुम्दै वसन्तको आनन्द उठाएका छन्।


 

पोताला दरबार वरिपरिका रूखहरूमा हरिया पातहरू पलाउन थालेका छन् भने आरूको बोटमा फूलहरू फुलेका छन्। पोताला दरबारमूनिको पार्कमा तिब्बती नागरिकहरू डुङगा चढ्दै रमाइलो गरेका छन्। छुन् फन् सौर्य बिन्दु चिनियाँ भाषामा वसन्तको मध्य अवधि हो। यस बेलामा, बोटबिरूवा अंकुरण भएर भूमि जिवन्त देखिन्छ।