चीनको नयाँ शैलीको गाउँ
2022-03-21 15:35:08cri
Share with:
यी फोटोहरूमा चीनको नयाँ शैली गाउँ देख्न सकिन्छ। पहिले चीनका ग्रामिण क्षेत्रमा जताततै फोहोर र बसोबास क्षेत्र अव्यवस्थित थियो। केही वर्षयता चीन सरकारले ग्रामिण क्षेत्रको सुधार गर्दै आएको छ।
यो फोटो चीनको क्वी चौ प्रान्तको गाउँहरू हो। पहिले यो चीनको सबैभन्दा गरिब प्रान्त थियो। तर अहिले सुन्दर र व्यवस्थित देखिन्छ।