चिनियाँ अन्तरिक्ष स्टेशनको दोस्रो अन्तरिक्ष शिक्षण सुरू
2022-03-23 20:55:59CRI
Share with:

मार्च २३ तारिख चिनियाँ अन्तरिक्ष स्टेशनमा  “थ्यानकुङ कक्षाकोठा” नामक दोस्रो अन्तरिक्ष शिक्षण कार्य सुरू भयो।  शनचौ १३ औं मानववाहक अन्तरिक्ष यानका यात्री चाइ चकाङ, वाङ याफिङ र ये क्वाङफूले पृथ्वीमा रहेका बालबालिका र युवाहरूलाई अन्तरिक्ष शिक्षण दिएका छन्। उनीहरूले विविध प्रयोग परीक्षणमार्फत् वैज्ञानिक सिद्धान्त सिकाएर केही अन्तरिक्ष विज्ञान प्रबन्ध देखाउनुका साथै  विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्।

यो अन्तरिक्ष शिक्षण मुख्यतः चिनियाँ विज्ञान तथा प्रविधि संग्रहालय र ल्हासा तथा सिन्च्याङको उरुमुचीमा दुई शाखा कक्षाकोठामा आयोचित भएको हो।