रोचक स छ्वान ओपेराको दृश्यावलोकन
2022-03-24 16:27:59cri
Share with:

 

स छ्वान ओपेरा मुख्यत: चीनको दक्षिण पश्चिमी क्षेत्रमा प्रचलित छ। स छ्वान, छोङ छिङ, युन नान क्वै चौका मानिसहरू स छ्वान ओपेरा खुबै मन पराउँछन्। अनुहार परिवर्तन स छ्वान ओपेराको एक प्रतिनिधि कार्यक्रम नै हो। स छ्वान प्रान्तमा त्यसको पेशागत अभिनय कला जताततै देख्न पाइन्छ। विशेषत: केही ससाना रेस्टुराँमा पनि त्यो मनोरञ्जनात्मक कार्यक्रम देख्न सकिन्छ। त्यस कार्यक्रममा संस्कृति, कला र वास्तविक जीवनलाई राम्रोसँग मिसाइएको देखिन्छ।