"सत्य, आत्मीयता र इमानदारी"को अवधारणाबाट चीन-अफ्रिका मैत्री विकास
2022-03-24 19:21:52CRI
Share with:

९ वर्षअघिको मार्च २५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्राध्यक्षका रुपमा पहिलोपटक विदेश भ्रमणका क्रममा अफ्रिकाका लागि “सत्य, आत्मीयता र इमानदारी” अवधारणा प्रस्तुत गर्नुभएको थियो। जसले नयाँ कालमा चीन र अफ्रिका सम्बन्धको विकासका लागि दिशा निर्देश गरेको छ। ९ वर्षयता सी चिनफिङले चीन-अफ्रिका सहकार्यको विकास योजना बनाएर यो अवधारणाको नेतृत्वमा मित्रताको उतराधिकार गर्नुका साथै विकास गरेर नयाँ कालमा चीन तथा अफ्रिका भाग्य समुदायको निर्माण गर्नुभएको छ।