रोचक स छ्वानको दृश्यावलोकन
2022-03-25 16:39:04cri
Share with:

 

तपाईँलाई थाहा छ कि? विमानद्वारा काठमाडौंबाट प्रत्यक्ष रूपमा सछ्वानको सदरमुकाम छङ तु शहर पुग्न सकिन्छ। ज्यादै सुविधा छ! त्यहाँ सुन्दर युवती, आकर्षक पाण्डा, ल शान विशाल बुद्ध मूर्तिका अतिरिक्त रोचक अनुहार परिवर्तन कार्यक्रम पनि छ। छङ तु पुगेपछि अवश्य नै हेर्नुहोस् है!