सिन्च्याङका घोडा र घोडचडी प्रतिभा
2022-03-26 16:21:15CRI
Share with:

सिन्च्याङ चीनमा घोडा पालन गर्ने प्रसिद्ध क्षेत्र हो। त्यहाँ घोडापालनको विकासमा धेरै श्रेष्ठ घोडचडी प्रतिभाको तालिम हुने गरेको छ।  सिन्च्याङका केही विद्यालयले घोडचडी पाठ्यक्रम सुरू गरेर प्रणालीगत रूपमा घोडचडी विज्ञान प्रशिक्षण गरेका छन्। अझ बढी युवाहरूले घोडचडी विज्ञान प्रविधि सिकेर चीनका विभिन्न क्षेत्रमा आफ्नो सीप र जीवन लक्ष्यका लागि प्रयास गरिरहेका छन्।