वसन्त ऋतु र चीन शान लिङ ग्रेटवाल
2022-03-28 16:17:47cri
Share with:


“चीन शान लिङ”ग्रेटवाल चीनको ह पै प्रान्तमा अवस्थित छ। वसन्त ऋतुसँगै यहाँ फुलेका फूलहरुले वातावरण निकै सुन्दर बनाएको छ। फोटोग्राफरका लागि यो क्षेत्रको ग्रेटवाल सबैभन्दा आकर्षक मानिन्छ।