पैचिङः वसन्ततिर जाने रेल
2022-03-29 14:23:30cri
Share with:

मार्च २८ तारिख, एउटा रेल पैचिङ च्यु यौङ क्वान लामो पर्खाल वरिपरि फूलले भरिएको पहाडमा गुडिरहेको फोटोमा देखिएको छ।

 

हाल पैचिङ च्यु यौङ क्वान लामो पर्खाल वरिपरिको पहाडमा फूल फुलेको छ। गुडिरहेको रेल र फूलले वसन्तको सुन्दर दृश्य बनाएको छ। वसन्तको दृश्य आनन्ददायक छ।