तिब्बती ओपेराको आकर्षण
2022-03-29 13:42:39cri
Share with:

चीनको तिब्बत स्वायत्त प्रदेशको शाननान सहर अन्तर्गत पिन तुन गाउँको सेतो अनुहार तिब्बती ओपेरा तिब्बती सभ्यताको जीवन्त संस्कृति मानिन्छ।

 

छिङहाई तिब्बत पठारभूमिको विभिन्न ठाउँका प्राकृतिक वातावरण, जीवन शैली, सांस्कृतिक परम्परा र भाषामा विविधता भएकोले तिब्बती ओपेरा पनि फरक छ। पिन तुन गाउँको सेतो अनुहार तिब्बती ओपेरामध्ये सबैभन्दा पुरानो मानिन्छ। यसको ६ सयभन्दा बढी वर्षको इतिहास छ। यो ओपेरा महोत्सव, मेला आदि गतिविधिमा प्रदर्शन गरिन्छ।