चीनको सिन च्याङको लुन थाइ जिल्ला
2022-03-29 19:42:00CRI
Share with:

चीनको सिन च्याङ अन्तर्गत पान्कोलङ मंगोलियन स्वायत्त प्रदेशको लुन थाइ जिल्लाला चीनको एप्रिकोट अर्थात् सेतो खुबानीको जन्मस्थलमानिन्छ। हरेक वर्षको मार्च महिनाको अन्त्यतिर सो यो फलफूल लगभग ५०० हेक्टरको स्थानीय क्षेत्रमा फुलिरहेको हुन्छ र त्यहाँको हावापानीमा यस फूलको विशेष गन्ध आउँछ। यसबाट बसन्त ऋतु शुरू हुन लागेको भनिन्छ।