घृणा अपराधका कारण ७५ प्रतिशत एसियाली न्यूयोर्कमा घरबाट निस्किन हिचकिचाउँदैः सर्वेक्षण प्रतिवेदन
2022-03-31 16:53:57cri
Share with:

 

अमेरिकामा रहेका करीब एक तिहा एसियाली पाको पुस्ताका नागरिकहरू न्यूयोर्कमा व्याप्त घृणा अपराधका कारण घरबाट बाहिर निस्किन हिचकिचाउँछन्। बिहीबार एसियाली विरूद्धको हिंसा विषयक सार्वजनिक रिपोर्टमा उक्त कुरा उल्लेख छ।