सी चिन फिङः संसारमा जे जस्तो समस्या आइपरे पनि खाना सबैभन्दा महत्वपूर्ण
2022-04-01 10:30:15cri
Share with:

खाद्यान्न सुरक्षा मुलुकको केन्द्रीय हितसँग सम्बन्धित् छ। संसारमा जे जस्तो समस्या आइपरे पनि खाना खाने सबैभन्दा महत्वपूर्ण छ।

कसले चीनलाई खुवाउँछ? चीन आफूलाई खुवाउनुपर्छ।

खाद्यान्न सुरक्षा चीनको रणनैतिक समस्या हो।

 

माथि उल्लेखित भनाइ चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको खाद्यान्न सुरक्षा सम्बन्धमा भन्नुभएको हो। राष्ट्राध्यक्ष सी चिनफिङले सत्तामा आएपछि चीनको खाद्यान्न सुरक्षामा उच्च ध्यान दिनुभएको छ। एकातिर चीनमा कृषि योग्य भूमिको संरक्षण गरिएको छ भने अर्कोतिर खाद्यान्नको वचत गर्ने समाजको निर्माणलाई अघि बढाइएको छ। 

हाल विश्वमा महामारी, क्षेत्रीय द्वन्द्व आदि कारणबाट डाँवाडोल अवस्थामा रहेकोले मुलुकको खाद्यन्न सुरक्षा अझ महत्वपूर्ण देखिएको छ।