ऊ हान विश्वविद्यालयको साकुरा फूल
2022-04-01 16:43:10cri
Share with:

ऊ हान विश्वविद्यालयको साकुरा फूल ज्यादै प्रसिद्ध छ। हरेक वर्ष साकुरा फूल फुल्ने ऋतुमा प्रतिदिन पन्ध्र हजारदेखि तीस हजारसम्म मानिसहरु ऊ हान विश्वविद्यालयमा साकुरा फुल हेर्न ओइरिन्छन्।