राजमार्गबाट ग्रामिण क्षेत्रको पुनरूत्थान
2022-04-06 15:30:11cri
Share with:

चीनमा एउटा पुरानो भनाइ छः धन प्राप्त गर्न अगाडि बाटोको निर्माण गर्नुपर्छ। यसबाट सडक, राजमार्ग र एउटा ठाउँको विकास बीच घनिष्ठ सम्बन्ध देखाइएको छ। 

यी तलका फोटोहरूमा चीनको सछ्वान प्रान्तको ह्वा यिङ सहर अन्तर्गत ग्रामिण क्षेत्रको राजमार्गको हो। केही वर्ष यता, पहाडी क्षेत्रमा अवस्थित ह्वा यिङ सहरले ग्रामिण राजमार्गको निर्माणसँगै राम्ररी सञ्चालन तथा उचित संरक्षण गरेकोले निकै नै सुधार गरेको छ। राम्रो सडक भएकोले यस पहाडी सहरको ग्रामिण क्षेत्रको विकास भइरहेको छ।