सानो स्ट्रबेरी
2022-04-06 16:09:19cri
Share with:

चीनको ल्याओ निङ, शाङ तुङ, पैचिङ र शाङहाई आदि क्षेत्रमा किसानहरु राम्रो गुणस्तरीय हुङ यान नामक स्ट्रबेरी टिप्दै छन्। उनीहरु ज्यादै खुशी देखिन्छन्। हुङ यान नामक स्ट्रबेरी स्वास्थ्यका लागि ज्यादै राम्रो छ। त्यसैले चीनमा धेरै मानिसहरु हुङ यान नामक स्ट्रबेरी मन पराउँद छन्।