अन्न रोपाइँमा व्यस्त किसान, नेताको खाद्य सुरक्षामाथि ध्यान
2022-04-07 15:11:46CRI
Share with:

छिङमिङ पर्वपछि चीनका विभिन्न भागमा तापक्रम बढ्दैगएको छ। किसानहरु खेतबारीमा व्यस्त हुन थालेका छन्। 

वसन्तको खेती-रोपाइँ वर्षभरिको अन्न उत्पादनसँग सम्बन्धित छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले खाद्य उत्पादनको सुरक्षामाथि उच्च महत्त्व दिनुभएको छ। उहाँले विभिन्न ठाउँको निरीक्षण गर्दै धेरै पटक खाद्य उत्पादनबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ। 

भर्खरै सम्पन्न चीनका दुईटा अधिवेशनमा पनि उहाँले खाद्य सुरक्षा देशको सबैभन्दा ठूलो मामिला भएको बताउनुभएको छ।

हाल नेपालमा पनि खेतीपाती सुरु भएको छ कि?