स्यु लै जेडी समूहका सीईओमा नियुक्त
2022-04-07 10:22:45cri
Share with:

 

सन् २०२२ को अप्रिल ७ तारिख जेडी (चिनतोङ) समूहले एउटा विज्ञप्ति जारी गर्दै स्यु लै जेडी समूहका प्रथम कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त हुनुभएको जनाएको छ। साथै उहाँ कार्यकारी निर्देशकको हैसियतमा जेडी समूहको निर्देशक बोर्डमा पनि संलग्न हुनुहुने छ।

स्यु लै, यसअघि इकमर्सका प्रमुख हुनुहुन्थ्यो। उक्त विज्ञप्तिका अनुसार, कम्पनीको दीर्घ रणनीतिक डिजाइनको निर्माणका लागि पूर्व सीईओ लिउ छ्याङ तोङ निरन्तर रूपमा निर्देशक बोर्डका अध्यक्ष रहनु हुने छ।