सी चिनफिङ तथा हिउँदे खेलकुद
2022-04-07 11:03:13cri
Share with:


पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पारा ओलम्पिक खेलकुदको अवार्ड समारोह भोलि ८ तारिख आयोजना हुनेछ जहाँ चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नुहुने छ। 

राष्ट्राध्यक्ष सीको प्रत्यक्ष ध्यानमा चीनको हिउँदे खेलकुद व्यवसाय द्रूत गतिले विकसित हुँदै आएको छ। पैचिङ हिउँदे ओलम्पिक तथा हिउँदे पारा ओलम्पिक खेलकुदको आयोजनामार्फत सारा चीनमा लगभग ३०करोड चिनियाँले हिउँदे खेलकुद व्यवसायमा भाग लिएका छन्। अहिले चीनमा धेरै व्यक्तिले स्की, आइस हकी आदि हिउँदे खेलकुदबाट आनन्द लिएका छन्।