चीनको समुद्री आर्थिक संरचनामा सुधार हुँदै
2022-04-07 10:03:35cri
Share with:

 

चीनको प्राकृतिक स्रोत मन्त्रालयद्वारा सार्वजनिक सन् २०२१ मा चीनको समुद्री अर्थतन्त्र सम्बन्धी तथ्याङ्क प्रतिवेदन का अनुसार, सन् २०२१ मा चीनको समुद्री उद्योगको कारोबार ३५ खर्ब ५ अर्ब चिनियाँ युआन पुगेको छ, जुन सन् २०२० को तुलनामा १० प्रतिशतले बढेको । 

 

चीनको समुद्री आर्थिक संरचनामा सुधार हुँदै आएको छ। हरित विकास र कम कार्बन विकास आकर्षित विषय बनेको छ।