रूस युक्रेन युद्धमा आफ्नो भनाइ राख्नुहुँदै पूर्व राजदूत तथा चीन अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष सुन्दरनाथ भट्टराई
2022-04-07 11:21:36CRI
Share with:

रूस र युक्रेन बीच जारी युद्धमा आफ्नो भनाइ राख्नुहुँदै पूर्व राजदूत तथा चीन अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष सुन्दरनाथ भट्टराई। उहाँले युक्रेन सङ्कटले विश्वमा नकरात्मक नतिजा निम्त्याएको भन्दै रूसको विरूद्ध भोट नभइ रूस र युक्रेन बीच शान्तिपूर्ण समाधान होस् भनेर नेपालले युक्रेनको पक्षमा भोट गरेको बताउनुभयो। विश्वको कुनै पनि राष्ट्रमा आउने सङ्कटले सबै राष्ट्रलाई असर पर्ने बताउँदै विश्वमा देखिने कुनै पनि समस्याको सारा विश्वले मिलेर सहकार्य गर्नुपर्ने पनि औँल्याउनुभयो।