वर्षापछिको त्रिघाँटी
2022-04-08 15:54:55cri
Share with:

वर्षापछिको उ भन्ज्याङ ज्यादै रमणीय देखिएको छ। उ भन्ज्याङ किनारमा हरिया पहाडहरु चित्रजस्तै देखिएका छन्।

त्रिघाँटी चीनको छोङ छीङ शहर र हु पै प्रान्तभित्रको याङचे नदीमा पर्दछ। त्यसमा छुयु थाङ स्या भन्ज्याङ, उ भन्ज्याङ र सि लिङ भन्ज्याङ तीन वटा घाँटी समावेश छन्।