ल शान बुद्ध मूर्ति
2022-04-08 15:48:09cri
Share with:


ल शान बुद्ध मूर्ति चीनको स छुआन प्रान्तको ल शान शहरमा अवस्थित छ।  उक्त मूर्तिको उचाइ ७१ मिटर छ। यो चीनको सबैभन्दा ठूलो मूर्ति पनि हो। प्रतिवर्ष धेरै पर्यटकहरु यस क्षेत्रको अवलोकनका लागि आउने गर्छन्।