आफूलाई जित्नुका साथै संसारलाई प्रेरित
2022-04-08 15:10:36CRI
Share with:

हाल पैचिङ वसन्त ऋतुमा प्रवेश गरेको छ। तर केही समय अगाडि मात्रै हिउँद ऋतुमा आयोजित पैचिङ हिउँदे ओलम्पिक र पारा ओलम्पिकलाई बिर्सनसकिँदैन।

यदि  पैचिङ हिउँदे ओलम्पिकले सबैभन्दा बलिष्ठ शरीर देखाएको भने हिउँदे पाराओलम्पिकले सबैभन्दा बलियो आत्मा देखाएको छ। पैचिङ पाराओलम्पिकमा सहभागी कुल ४६ प्रतिनिधि मण्डल मध्ये १५ प्रतिनिधि मण्डलले स्वर्ण पदक र १९ प्रतिनिधि मण्डलले रजत पदक प्राप्त गरेका थिए।

 तिनीहरूले लगनशीलताका साथ प्रयास गर्दै आफूलाई जित्नुका साथै संसारलाई प्रेरित गरेका छन्।