लामो पर्खाल र सूर्यास्त
2022-04-08 09:55:19cri
Share with:

लामो पर्खाल विश्व प्रसिद्ध चीनको पर्यटन गन्तव्य हुनुका साथै विश्वका सात श्चर्य मध्येको एक पनि हो। लामो पर्खालको निर्माण इतिहास दुई हजार वर्ष लामो छ, यो लामो पर्खाल प्राचीन चीनको मिङ वंशमा निर्माण गरिएको हो। 

लामो पर्खाल प्राचीन चीनको सैनिक प्रतिरक्षा परियोजना थियो। यसको कूल लम्बाई लगभग २१ हजार किलोमिटर छ। अप्रिल ७ तारिख पैचिङको मि युन क्षेत्रमा अवस्थित लामो पर्खालबाट खिचिएको सूर्यास्तको दृश्यले विशेष आकर्षण थपेको छ।