मस्तिष्क मृत्यु भएको नेटो पुनर्जीवित हुन कठिन
2022-04-09 20:41:32cri
Share with:

 नेटोले हाल बेल्जियमको ब्रसेल्समा रहेको मुख्यालयमा एक विदेश मन्त्री बैठकको आयोजना गर्दै जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, न्युजिल्याण्ड गरी चार एशियाली प्रशान्त मुलुकका विदेश मन्त्रीहरुसँग छलफल गरेको छ। उनीहरुले धेरै समयले चीनबारे छलफल गर्दै चीनद्वारा युक्रेन समस्यामा लिएको अडानको आधारहीन निन्दा गरेका छन्। नेटोका महासचिव स्टोल्टेनबर्गले बताए अनुसार नेटोको नयाँ रणनीतिक विचार सिर्जना गर्दै पहिलो पटक चीनलाई लक्षित गर्नुपर्छ।

नेटो पूर्वी क्षेत्रमा विस्तार गरेबाट उठाइएको युद्ध युक्रेनमा भैरहेको छ। यस सँगठनले आफ्नो कालो हातलाई एशिया प्रशान्त क्षेत्रमा पुर्याएको छ जसबाट नेटोको अमेरिकी आधिपत्यको औजार बन्ने विचार अभिव्यक्त भएको छ। तापनि यस सँगठनको स्वदेशी ठूलो मतभेद होस वा युगको प्रवृत्तिलाई उलङ्घन गरेको गतिविधिहरुबाट मस्तिष्क मृत्यु भएको नेटो पुनर्जीवित गर्न गाह्रो देखिन्छ।

वर्तमान विश्वमा सबैभन्दा ठूलो विकास शक्ति र सँचिति शक्ति रहेको क्षेत्रको रुपमा एशिया प्रशान्त क्षेत्रले अरु ठूलो मुलुकद्वारा सामूहिक द्वन्द्व ल्याउन कहिल्यै अनुमति दिने छैन।