सिन्च्याङमा खुर्सानी खेतीका लागि बलियो यान्त्रिक शक्ति
2022-04-09 18:37:53cri
Share with:

 नियमित रुपमा महामारी रोकथाम र नियन्त्रण गर्ने क्रममा सिन्च्याङका लागि उत्पादन र निर्माण कार्यका विभिन्न विभागले सुचारु रुपमा वसन्तको खेती कार्य गरिरहेका छन्। हाल १४ करोड वर्गमिटर क्षेत्रफलको खुर्सानी खेती चौतर्फी सुरु भएको छ। सिन्याङ उत्पदान तथा निर्माण कार्यको मुख्य नगद बालीको रुपमा खुर्सानी खेतीले बिरुवा रोपण, थोपा सिंचाई, यान्त्रिक खेती र यान्त्रिक फसल साकार तुल्याइएको छ। खुर्सानी उद्योग सिन्च्याङ उत्पादन तथा निर्माण कार्यका लागि आम्दानीको मुख्य शक्ति बनेको छ।