पहेंलो नदी अर्थात् ह्वङ ह
2022-04-11 15:31:07cri
Share with:

पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनका साथै विश्वको पाँचौ ठूद्यो नदी पनि हो। यो नदीको कूल लम्बाई पाँच हजार चार सय चौसठी किलोमिठर रहेको छ। पहेंलो नदी  अर्थात ह्वङ ह धेरै बढी मात्राको बालुवा बोकेको नदी हो ।समस्त नदिमा पहेंलो रङ्ग देखिन्छ।