खसीको मासु
2022-04-11 15:27:49cri
Share with:

ओर्डोस क्षेत्रमा मङ्गोलियाली जातिको बाहुल्यता छ। उक्त क्षेत्र काश्मिर ऊन, कोइला, खनिज पदार्थ तथा प्राकृतिक ग्यासका लागि प्रसिद्ध छ। साथै त्यहाँको खसीको मासु पनि ज्यादै मीठो मानिन्छ।