राष्ट्राध्यक्ष सी चिन फिङद्वारा हाइ नान प्रान्तको सान या शहरको निरक्षण भ्रमण
2022-04-11 16:00:45CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १० तारिख हाइ नान प्रान्तको सान या शहरमा अवस्थित या चौ खाडी बीउ प्रयोगशाला तथा चीनको समुद्र विश्वविद्यालय अन्तर्गत सान या समुद्र अनुसन्धान प्रतिष्ठानको निरीक्षण गर्नुका साथै हाइ नानले बीउ व्यवसायको सिर्जनशीलतालाई गरेको समर्थन र सामुन्द्रिक विज्ञान प्रविधिको विकास अवस्थाबारे गहन रूपमा जानकारी लिनुभएको छ।