वसन्त ऋतु बीच अप्रिल महिनामा धेरै रङ्गीचङ्गी फूलहरू फुल्ने गर्छन्। यसै रङ्गीचङ्गी फूलको मौसमसँगै चिनियाँ सुन्दरीहरू पनि सुन्दर परम्परागत पोशाकमा सजिएर निकै सुन्दर देखिएका छन्।