चिनियाँ किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त
2022-04-12 15:44:41cri
Share with:

 

तापक्रम बढ्दै गएको सिलसिलामा चीनका विभिन्न क्षेत्रमा वसन्त ऋतुको खेतीपाती कार्य पनि क्रमश शुरु भएको देखिन्छ। किसानहरू वसन्त ऋतुको सदुपयोग गर्दै मिहिनेतसँग खेतीपातीमा व्यस्त देखिन्छन्।