शाङहाइमा महामारी प्रतिरोधी कार्य
2022-04-12 20:03:25CRI
Share with:

शाङहाइमा निर्मित फाङछाङ आश्रय अस्पतालमा उपचार गराइएका संक्रमितहरूको पहिलो खेपका बिरामीहरू निको भएर त्यहाँबाट निस्केका छन्। यसका साथै चीनका धेरै प्रान्तहरू तथा शहरहरूले शाङहाइलाई पठाएको अन्नपात, तेल, अण्डा, दूध, सागसब्जी तथा फलफूल लगायत दैनिक उपयोग्य सामग्री शाङहाइमा आइपुगेका छन् जसबाट लकडाउनमा परेका शाङहाईबासीहरूको जीवनलाई प्रत्याभूति दिइएको छ।