वसन्त ऋतु न्यानो र सुन्दर ऋतु हो। यस अवधिमा धरै मानिसहरू विवाह पनि गर्छन्। साथै नव जोडीहरूले सुन्दर ठाउँमा गएर सुन्दर फोटो पनि खिचाउँछन्।