चिनियाँ अन्तरिक्षयात्रु घर फर्कने दिनको उल्टो गन्ती (काउन्ड टाउन)
2022-04-13 16:48:36CRI
Share with:

करीब ६ महिनापछि चिनियाँ अन्तरिक्षयात्रुहरूको अन्तरिक्ष यात्रा सम्पन्न हुन लागिरहेको छ। पृथ्वीमा फर्कनुअघि मालसामान गन्ने, स्पेस स्टेसनभित्रको सरसफाई गर्ने, सामानको प्याकिङ गर्ने, अन्तरिक्षयानको जाँच गर्ने तथा आफ्नो शारीरिक अवस्थाको निगरानी गर्ने काममा उनीहरू व्यस्त छन्।

ती काम गर्नुबाहेक, उनीहरूले स्कीपिङ गर्ने लगायत विविध खालका कसरत गर्ने गर्दछन्।