वनछाङ प्रक्षेपण मैदानमा सी चिनफिङ
2022-04-14 20:51:20cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल १२ तारिख वनछाङ अन्तरिक्ष प्रक्षेपण मैदानको निरीक्षण गर्नुभएको छ। सो अवसरमा सीले सम्पूर्ण कर्मचारीहरूलाई अभिवादन गर्दै नवीन तरिकामार्फत् विश्वमा प्रथम श्रेणीको अन्तरिक्ष प्रक्षेपण मैदानको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, सो प्रक्षेपण मैदानबाट छाङचङ ५ र ७ नम्बर रकेट, स्पेसस्टेशनको मुख्य डब्बा, छाङअ ५ नम्बर चन्द्रमा अन्वेशण यन्त्र, थेनवन मंगल अन्वेषण यन्त्रलाई स्पेसमा सफताका साथ पुर्याइएको छ।