चीनको तिब्बतमा शान्त मनको अनुभव
2022-04-14 10:24:13cri
Share with:

 

छिङहाई तिब्बत पठार भूमिको औसत उचाइ समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथि भएकाले त्यसलाई विश्वको छानो मानिनुका साथै विश्वको तेस्रो ध्रुव पनि भनिन्छ। 

अप्रिल महिनामा प्रवेश भएलगत्तै तिब्बतको लिन च सहरमा सुन्दर फूलहरू फुलिरहेका छन् साथै पहाड पर्वतका चुचुराहरू सेतो हिउँबाट ढाकिएको देखिन्छ। हिमालको फेदीमा पुगेर शहरको व्यस्ततालाई मेटाउँदै मन शान्त हुने भावनाको अनुभव गर्न सकिन्छ।