चीनको शन चौ - ७ मानव अन्तरिक्ष यान
2022-04-14 21:12:46cri
Share with:


सन् २००८ सेप्टेम्बर २५ तारिख राती नौ बजेर दश मिनेट जाँदा चीनले च्यु छआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनको“शन चौ सात”मानव अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। यो चीनको तेस्रो मानव अन्तरिक्ष यान हो। यो चीनको एयरोस्पेस इतिहासको महत्वपूर्ण उपलब्धि हो।